२०८१ दशै / तिहार Nepali Themeसँग कारोबार उपहारै उपहार
हाम्रा केहि नियम र सर्तहरु
१. तपाइले NepaliTheme को वेबसाइट वाट २५००० सम्मको कारोबार गरेको हुनुपर्नेछ (२०८१ असोज १६ बुधबार देखि २०८१ असोज ३० बुधबार सम्म ) .
२. यो योजनामा Nepalitheme staff र उहाको आफन्तलाई सहभागिता गराइने छैन । यदि यस्तो कुनै केस आयो भने, अर्को विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ ।
३. बिजेता छनोट LuckyDraw मार्फत गरिनेछ ।
४. यो अफर २०८१ असोज १६ बुधबार देखि २०८१ असोज ३० बुधबार सम्म मान्य छ।
५. बिजेता घोषणा २०८१ कार्तिक ०५ सोमबार गरिनेछ Nepalitheme को official facebook पेज वाट ।
६. पुरस्कारलाई पैसा मा रुपान्तरण गरिने छैन ।
७. यो अफर नेपालको प्रचलित कानून अन्तर्गत लटरी, सट्टेबाजी वा जुवा होइन।
८. विजेताले प्रमाणीकरणको लागि सरकारले जारी गरेको कागजातहरू को प्रतिलिपि उपलब्ध गराउनु पर्छ।
९. विजेताको कागजात र nepalitheme बाट गरेको कारोबार (User Details) मिलेको हुनु पर्नेछ ।
१०. यो अफरलाई इन्स्टाग्राम वा फेसबुकमा Story वा Post मा Share गर्नुहोस् ।
११. विजेता घोषणा भएको १५ दिन भित्र पुरस्कार दाबी गर्नुपर्नेछ। यदि विजेताले १५ दिन भित्र पुरस्कार दाबी गर्न असफल भएमा, NepaliTheme ले पुरस्कार रद्द गर्ने अधिकार राख्छ ।
१२. एक चोटी बिजेता भैसकको व्यक्ति लाई पुन अर्को चरण मा सहभागिता गराइने छैन ।
१३. शंकास्पद मामिलामा, NepaliTheme ले अफरहरू/पुरस्कारहरू र अफरका लागि प्रयोगकर्ताहरूको योग्यता रद्द गर्ने अधिकार पूर्ण रूपमा सुरक्षित राख्छ।
१४. यो अफर कुनै पनि समयमा, आफ्नो स्वविवेकमा बन्द गर्ने वा परिवर्तन गर्ने अधिकार पनि NepaliTheme ले सुरक्षित राख्छ।
Wordpress Themes
Wordpress Plugin
Wordpress Brand
Page Builder
Woocommerce